back
mega bank Ad
Hero Ad

नेपालको जलविद्युत् विकासबारे ब्रसेल्समा छलफल

काठमाडौं । ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा नेपाल र युरोपेली आयोगको सहकार्यमा नेपालको जलविद्युतको सम्भाव्यताको पहिचान विषयक सम्मेलन हालै सम्पन्न भएको छ ।

सम्मेलनमा कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालको जलविद्युत् विकास मुलुकको आर्थिक, सामाजिक विकासका लागि अनिवार्य भएको बताउँदै सरकारले यस क्षेत्रमा साना र मध्यम लगानीलाई प्रोत्साहन गरेको बताए । सम्मेलनको अध्यक्षता गर्दै एसियाली अध्ययनका लागि युरोपेली प्रतिष्ठानका वरिष्ठ एशोसिएट तथा आयोगका पूर्व नेपाली प्रमण्डलका प्रमुख डा अलेक्जेण्डर स्पाचिसले लगानीको स्रोतको विविधता हुनुपर्ने भन्दै नेपालको जलविद्युत विकासमा ठूलो लगानी आवश्यक रहेको बताए ।

कार्यक्रममा ब्रसेल्सस्थित लेउभेन विश्वविद्यालयका प्राध्यापक, ब्रसेल्सको परराष्ट्र मन्त्रालयका अधिकारी, कूटनीतिज्ञ, बुद्धिजीवी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी रहेको दूतावासले बताएको छ ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १६:०२ मा प्रकाशित

You can share this post!

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:१४

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण...

१३२ केभी प्रसारण लाइनको अवरोध हट्यो

१३२ केभी प्रसारण लाइनको अवरोध हट्यो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०५

हेमन्त केसी,  सुर्खेत ।  नेपाल विद्युत् प्राधिकरणले १७५ रोपनी जग्गा निकुन्जलाई...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:२८

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश...

छुट्नुहोला है, एक हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

छुट्नुहोला है, एक हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५९

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश...