back

आजदेखि दानासँगै कुखुराको मासुको मूल्य पनि बढ्यो !

Kumari bank ad

काठमाण्डौं । दानाको भाउ बढेको जनाउँदै कुखुरा उत्पादकले आजबाट कुखुराको मासुको मूल्य बढाएका छन् । दाना उत्पादक संघका अनुसार दानाको भाउ प्रति किलो ९ रुपैयाँले बढेको छ भने कुखुराको मासुको मूल्य प्रति किलो रु १५ रुपैयाँले बढेको छ ।

दानाको मुल्य प्रति किलो ३१ रुपैयाँ पुगेको छ । गत वर्षको असार महिनामा दानाको भाउ किलोको २२ रुपैयाँ थियो । दानाको उत्पादन नेपालमै हुने भएपनि यसका लागि चाहिने ७५ प्रतिशत कच्चा पदार्थहरु भारतबाट आयात हुने गरेका छन् ।

वर्षासँगै कुखुराको मासुको खपत बढ्ने गर्छ । मासुको खपत बढेपछि व्यापारीले मासुको भाउ बढाएका हुन् । कुखुराको मासुको मूल्य बढेपनि अण्डाको मूल्य स्थिर छ।

२० असार २०७३, १।००

वि.सं.२०७३ असार २० सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...