back
mega bank Ad
Hero Ad

नेटवर्किङ व्यवसायको कथावस्तुमा युनिटी चलचित्र बन्दै

काठमाडौं । कपोरेट बिजनेश म्याग्जिन र सिने मनबल इन्टरप्राईजेज प्रालिको सहकार्यमा चलचित्र युनिटी निर्माण हुने भएको छ । चलचित्र निर्माणका लागि कर्पोरेट म्याग्जिनका प्रकाशक सम्पादक उज्वलजंग शाह र सिने मनबल इन्टरप्राईजेज प्रा.लि.का अध्यक्ष लक्ष्मी प्रसाद ढकालबीच निर्माणसम्बम्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

दुबै कम्पनी मिलेर निर्माण गर्ने यो चलचित्रको छायाँकन भदौको पहिलो साताबाट सुरु गरिने भएको छ ।

चलचित्रको आलेख लेखन कार्य सम्पन्न भएर अहिले कलाकार छनौटको कार्य भईरहेको छ । यो चलचित्रको निर्देशन सञ्चारकर्मी डब्बु क्षेत्रीले गर्दैछन् । २०६० को दशकमा नेपालमा फस्टाएको पिरामिड शैलीको नेटवर्किङ व्यबसायले करिब १५ लाख नेपालीहरु ठगिए ।

नेटवर्किङ व्यबसायमा पनि सबै भन्दा अग्र पंक्तिमा रहेको युनिटी इन्सुरेन्सलाई सरकारले अबैध घोषणा गरेपछि उनीहरु पक्राउ मात्र परेनन्, अहिले जेलमा छन् । युनिटी सहित बाँकी नेटवर्किङको उदय देखि पतनसम्मको कथामा यो चलचित्र निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति ः २०७३ असार २०

वि.सं.२०७३ असार २० सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...