back
NMB ad

राष्ट्र बैंक ऐन अर्थ समितिबाट पारित, संशोधन भयो दफा ४१ !

Kumari bank ad

काठमाण्डौं । अर्थ समितिको आज मंगलबार बिहान बसेको बैठकबाट नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित भएको छ । केही विवादित विषयलाई टुंग्याउनुका साथै दफा ४१ संशोधन सहित यो विधेयक पारित भएको हो ।

बचत खर्च गर्ने विषयमा सरकारले अंकुश लगाउन खोजेपछि ऐनमा सामान्य विवाद देखिएको थियो । समितिले यो खण्ड नै हटाएको छ। समितिले गभर्नर र डेपुटी गभर्नर सेवा निबृत्त भएको तीन वर्ष पछि अन्य बैंक तथा वित्तीय सस्थामा काम गर्न पाउने व्‍यवस्था पनि गरेको छ। ऐनको मस्यौदामा पाँच वर्षसम्म काम गर्न नपाउने प्रावधान राखिएको थियो।

त्यस्तै, ऐनको मस्यौदामा तीन जना डेपुटी गभर्नर राख्न संशोधन प्रस्ताव परेको थियो। समितिले यो संशोधन प्रस्ताव पनि खारेज गरेको छ। प्रस्ताव खारेज भएपछि राष्ट्र बैंकमा दुई मात्रै डेपुटी गभर्नर कायम रहनेछन् । त्यस्तै सभासद्ले राखेको मौद्रिक नीति समिति बनाउने प्रस्ताव पनि खारेज भएको छ।

२१ असार २०७३, १।००,

वि.सं.२०७३ असार २१ मंगलवार १३:४६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...