back
mega bank Ad
Hero Ad

घोडाको टाउकोबाट निस्कियो एक अर्ब सात करोडको कोकिन

काठमाण्डौं । न्युजिल्याण्डमा हालै घोडाको टाउकोबाट ठूलो परिमाणमा लागु औषध बरामद भएको छ । न्युजल्याण्डको प्रहरीले एक अर्ब सात कारोड रुपैयाँ बराबरको कोकिन घोडाको टाउकोबाट बरामद गरेको हो।३५ किलो कोकिन घोडाको टाउकोजस्तो देखिने कलाकृतिबाट त्यहाँको प्रहरीले बरामद गरेको छ।

घोडाको टाउकोको कलाकृति बनाएर कोकिनको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कलाकृति बनाएर कोकिन लुकाएको आरोपमा प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

यसरी कोकिन लुकाएर कारोबार गरेको आरोपमा त्यहाँको प्रहरीले मेक्सिकाका दुई र अमेरिकाका एक नागरिकलाई पक्राउ गरेको हो।

‘द न्युजिल्याण्ड हेराल्डुका अनुसार घोडाको टाउकोजस्तो देखिने कलाकृतिको तौल तीन सय ६५ किलो रहेको थियो। जसको उचाई मात्र तीन फिटको रहेको छ।

यही ठूलो आकारको घोडाको टाउको आकृतिमा ३५ किलो कोकिन लुकाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

प्रकाशितः २०७३ असार २१

वि.सं.२०७३ असार २१ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५९

एजेन्सी,किभ ।  रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे ।...

जलवायु परिवर्तनका कारण हजारौँ टन अज्ञात व्याक्टेरिया जम्माः अध्ययन

जलवायु परिवर्तनका कारण हजारौँ टन अज्ञात व्याक्टेरिया जम्माः अध्ययन

वि.सं.२०७९ मंसिर ११ आइतवार १२:५२

एजेन्सी, न्युयोर्क । जलवायु परिवर्तन भनेको हामीमा पर्ने प्रभावको परिमाणको...

मेसी चम्किदा अर्जेन्टिनाको जित

मेसी चम्किदा अर्जेन्टिनाको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२७

काठमाडौं । मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–०...

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’...