back
mega bank Ad
Hero Ad

४५ कर्मचारी विदेश भ्रमणमा निस्किएपछि अर्थ मन्त्रालय रित्तै

काठमाडौं । तपाई अहिले अर्थ मन्त्रालयमा जानुभयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन । कारण के होला ? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन् रु तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो ।

तर, अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्ला भन्दै अध्ययन भ्रमणका नाममा युरोप र लोभलाग्दा मुलुकको भ्रमणमा निस्किएको पाइएको छ ।
अर्थ मन्त्रालयअन्तर्गत विभिन्न विभागका प्रमुखदेखि शाखा अधिकृतसम्म झन्डै ४५ जनाको टोली चीनदेखि युरोपको यात्रामा निस्किएको छ । सरकारको आर्थिक वर्ष २०७२र७३ को बजेटबाट झन्डै ५ करोड खर्च गर्ने गरी टोली विभिन्न मितिमा अध्ययन भ्रमणमा निस्किएको बुझिएको छ ।

त्रिभुवन विमानस्थलका प्रमुख भन्सार अधिकृत टंकनाथ पौडेल, कञ्चनपुरका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी लगायत ६ जनाको टोली भन्सार व्यवस्थापन अध्यन अवलोकन गर्न बेल्जियममा पुगेको छ । नेपाल समाचारपत्र दैनिकबाटका खबर छ ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार १०:१५ मा प्रकाशित

You can share this post!

थप दुई लघुवित्तसहित  तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१०

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:५६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र...

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४३

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं...

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ...

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५३

मोहम्मद हबिब, भैरहवा ।  ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने...