back
mega bank Ad
Hero Ad

मुस्ताङमा ‘लियोपार्ड केभ’ नामक नयाँ गुफा भेटियो

मुस्ताङ । मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ । जोमसोम वडा नं –१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघि मात्र दुईवटा गुफा पत्ता लागेका थिए ।

उक्त गुफाको नाम स्थानीयवासीले ‘लियोपार्ड केभ’ (चितुवा गुफा) राखेका थिए । गुफा भेटिएसँगै त्यसको अवलोकन गर्न थुप्रै आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमको आर्थिक सहयोगमा जनमुक्ति युवा क्लबले ठिनी गाउँदेखि गुफासम्म पुग्ने बाटो मर्मतका क्रममा उक्त नयाँ गुफा भेटिएको हो ।

अहिले मुस्ताङमा  छोटो अवधिमै तीनवटा गुफा भेटिएको छ ।” यी गुफा प्राचीनकालको भएको स्थानीयवासीको भनाइ छ ।

ठिनी क्षेत्रमा चितुवा र हिउँ चितुवा गरी दुवै खालका चितुवा पाइन्छन् । मुस्ताङका माथिल्लो भागमा यस्ता गुफा धेरै सङ्ख्यामा भए तापनि तल्लो भागमा कमै सङ्ख्यामा गुफा छन् ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...