back
mega bank Ad
Hero Ad

मेसीलाई २१ महिनाको जेल सजाय तोकियो !

काठमाण्डौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीलाई कर छलीको आरोपमा स्पेनीस अदालतले २१ महिना जेल सजाय तोकेको छ।

बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने २९ बर्षीय स्टार स्ट्राइकर मेसीसहित उनका बावु जोर्जे होरासियोले सन् २००७ देखि ००९ सम्म नक्कली कागजात बनाई कर छलेको आरोप स्पेन सरकारले लगाएको छ।

२२ असार २०७३, ४।००

वि.सं.२०७३ असार २२ बुधवार १६:४० मा प्रकाशित

You can share this post!

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १९:१३

महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी...

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:०९

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ ।...