back
mega bank Ad
Hero Ad

शशांकको अवस्था अझै क्रिटिकल र अचेत, डक्टरहरु अझै अन्योलमै !

काठमाण्डौं । अस्वस्थ भइ उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अवस्थाबारे ओम अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. लव नरसिंह जोशीले कोइरालाको स्वास्थ्य स्थिति जटिल र क्रिटिकल र अझै यसै भन्न नसकिने अवस्था रहेको बताएका छन् ।

अहिले कोइरालाको अवस्था पूरै क्रिटिकल र अचेत भएका कारणले बाहिर लगेर उपचार गराउन सम्भव नभएको पनि सो अवसरमा बताइएको थियो । कोइरालाको अवस्थका बारेमा परामर्श गर्नका लागि काठमाडौंमा उपलब्ध कैयन बरिष्ठ डाक्टरहरुलाई ओम अस्पताल बोलाइएको छ।
२२ असार २०७३, ४।००

वि.सं.२०७३ असार २२ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:३५

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...