back
NMB ad

यती डेभलपमेण्ट बैंकले ल्याउने भो ५० प्रतिशत सेयर, आज ९ प्रतिशतले बढ्यो मूल्य !

Kumari bank ad

काठमाण्डौं । यती डेभलपमेण्ट बैंकको हिजो मंगलबार सम्पन्न बैंकको सञ्चालक समितिको निर्णयले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हकप्रद निष्काशनको निर्णय भर्खरै सार्वजनिक भए पनि आज बुधबार सेयर बजारमा बैंकको सेयरमूल्य झण्डै ९ प्रतिशतले बढेको थियो ।

आज नेप्सेको वेबसाइटमा हकप्रद सेयर निस्कासन गर्ने निर्णय आउनु पहिले नै सेयर मूल्य २ सय ८४ रुपैंयाबाट बढाएर ३ सय ९ रुपैंया पुर्याइएको थियो ।

गत आर्थिक वर्षको चैतमा ५ करोड रुपैंया खुद नाफा गरेको बैंकले यस पटक नाफा १५ करोडले बढाएर २० करोड ९८ लाख रुपैंया पुर्याएको छ । बैंकले यस अवधिमा ९ अर्ब २७ करोड निक्षेप संकलनगरी ८ अर्ब ३ करोड कर्जा लगानी गरेको छ । एक अर्ब ३८ करोड चुक्तापुँजी रहेको बैंकको जगेडा कोष अझैपनि करिब १३ करोडले ऋणात्मक रहेको छ ।
२२ असार २०७३, ४।००

वि.सं.२०७३ असार २२ बुधवार १७:२२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...