back
mega bank Ad
Hero Ad

जबर्जस्ती करणीबाट १३ वर्षमै आमा

काठमाडौं । काठमाडौंमा बस्दै आएकी जुन ९परिवर्तित नाम० १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए ।

० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटनाभो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो ।

कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं जिल्ला अदालतबाट एक महिनाको बच्चा च्यापेर मलीन अनुहारमा बााहिर निस्कँदै थिइन् ।

भारत घर भएका लड्डु भन्ने इनोसकुमार दासले एकान्तको मौका छोपेर काठमाडौंमा उनलाई पटक पटक बलात्कारको सिकार बनाए । दासको धम्कीका कारण घटनाबारे मौन बस्दाबस्दै उनको गर्भमा बच्चा हुर्किएको २२ साता बितिसकेको थियो।

छोरीको अस्वाभाविक बानीबेहोरा र निराशापन अनुभव भएपछि बल्ल बाबुआमाले घटनाबारे जानकारी पाए । त्यसपछि न्याय माग् उनीहरु प्रहरीमा पुगे । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी अभियोगमा दासविरुद्ध मुद्दा दायर भयो । उनलाई १५ वर्षको कैद सजाय सुनाइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २३

वि.सं.२०७३ असार २३ बिहीवार १०:२१ मा प्रकाशित

You can share this post!

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

वि.सं.२०७९ मंसिर ७ बुधवार १८:२५

काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको...

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

वि.सं.२०७९ मंसिर ७ बुधवार १४:३४

काबुल ।  अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि...

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

वि.सं.२०७९ मंसिर ७ बुधवार १२:४५

एजेन्सी ।  टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३०...

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:५७

एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

वि.सं.२०७९ मंसिर ६ मंगलवार १८:११

काठमाडौं  । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले...