back
NMB ad

इद मनाइरहेको स्थानमा बम आक्रमण हुँदा दुई जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट उत्तरतर्फ पर्ने शोलेक्यु जिल्लामा मुस्लिम अतिवादीहरुले रमादानको प्रार्थनाका लागि उपस्थित भएका ठूलो सङ्ख्याका व्यक्तिलाई लक्ष्यगरी बम हानेका छन् ।

आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।

उत्तरी जिल्ला किसोरगन्जमा बिहीबार बिहान सो हमला भएको बताइएको छ । प्रार्थनाका लागि कम्तीमा पनि दुई लाख मानिस जम्मा भएका र सो स्थलमा बम हमाल भएको थियो ।

थप विवरण आउन बाँकी छ । बंगलादेशको सबैभन्दा सुरक्षित स्थान गुलशनमा आक्रमण भएको केही दिनपछि नै यो घटना भएको हो ।

आक्रमण गरिएको बंगलादेशको सबैभन्दा ठूलो इद मनाउने स्थल समेत हो । ६ देखि ७ जनाको समूहमा रहेका बन्दुधारी पहिले प्रहरीमाथि आक्रमण गराएका थिए । र, त्यसपछि विस्फोट गरेका थिए ।

प्रकाशितः २०७३ असार २३

वि.सं.२०७३ असार २३ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...