back

बैंकले सेयर वितरणका लागि माग्यो डिम्याट खाता, तपाईको छ ?

Kumari bank ad

काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको प्रतिफल संकलन गर्नका लागि शेयरधनीलाई आग्रह गरेको छ । बैंकले बितरण गरेको बोनस शेयर संकलनका लागि डिम्याट खाता तथा नगद लाभांसका लागि बैंक खाता उपलब्ध गराउनका लागि शेयरधनीलाई आग्रह गरेको हो ।

बैंकले गत फागुन १४ गते सम्पन्न साधारण सभाबाट २० दशमलव ८५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल तथा बैंकको कुनै पनि शाखाबाट बोनस शेयरमा लाग्ने कर रकम जम्मा गराएर बोनस संकलन गर्न सकिने बैंकले जनाएको छ ।

२३ असार २०७३, २।००

वि.सं.२०७३ असार २३ बिहीवार १४:२८ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...