back

भूकम्पपीडितको खातामा जम्मा भयो पहिलो किस्ताको ५० हजार रूपैयाँ !

Kumari bank ad

काठमाण्डौं । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । यसका साथै, अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रूपैयाँ जम्मा भइसकेको छ ।

अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको पुर्निनर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुर्निनर्माण प्राधिकरण ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन्

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाअनुसार २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

२३ असार २०७३, ३।००

वि.सं.२०७३ असार २३ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:३०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप...

भुटानी शरणार्थी प्रकरणमा रिजाललाई छाड्न उच्च अदालतको आदेश

भुटानी शरणार्थी प्रकरणमा रिजाललाई छाड्न उच्च अदालतको आदेश

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:२३

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई छाड्न अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई छाड्न अस्वीकार

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:१७

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले...

छोराको कुटपिटबाट बुबाको मृत्यु   

छोराको कुटपिटबाट बुबाको मृत्यु   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:१२

रसुवा, १५ मङ्सिर : उत्तरी रसुवामा छोराले गए राति कुटपिट...

पर्यटक आगमनमा सरकारको लक्ष्य पूरा हुने सङ्केत, एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक   

पर्यटक आगमनमा सरकारको लक्ष्य पूरा हुने सङ्केत, एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:०३

काठमाडौँ, १५ मङ्सिर : सन् २०२३ को ११ महिनामा नौ...

ज्योति विकास बैंकका ग्राहकहरुलाई “सि फुड” मा २७ प्रतिशत सम्म आर्कषक छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई “सि फुड” मा २७ प्रतिशत सम्म आर्कषक छुट

वि.सं.२०८० मंसिर १५ शुक्रवार १५:५४

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकवर्गलाई सि फुड बाट माछा-मासु...