back
mega bank Ad
Hero Ad

बाढीले दुई जलविद्युत आयोजना बन्द !

 

म्याग्दी । नदीमा बाढी आएपछि म्याग्दीको नारच्याङस्थित दुई मेघावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना र मुस्ताङको कोवाङमा रहेको २४० किलोवाट क्षमत्ताको चोकोपानी जलविद्युत् आयोजना बन्द भएका छन् ।

आयोजना बन्द हुँदा उत्तरी म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको छ । गत वर्ष फागुन १२ गते अन्नपूर्ण हिमालको फेदीमा आएको सुख्खा पहिरोका कारण निलगिरी खोलामा निरन्तर रुपमा ढुङ्गा माटो सहितको लेदो आउने गरेकाले तातोपानी साना जलविद्युत् आयोजना प्रभावित हुन पुगेको हो ।

यसैगरी नहरमा बाढी पसेपछि मुस्ताङमा रहेको एकमात्र चोकोपानी जलविद्युत् आयोजना पनि बिहीबारदेखि बन्द भएको छ । दुईवटै आयोजना बन्द भएपछि उत्तरी म्याग्दीका पाँचवटा गाविस र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ ।

२४ असार २०७३, १२।४५

वि.सं.२०७३ असार २४ शुक्रवार १३:४७ मा प्रकाशित

You can share this post!

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...

लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:५१

बुटवल । लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल...