back
mega bank Ad
Hero Ad

प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले किन दिए राजीनामा !

काठमाण्डौं । अर्जेन्टिनाका पूर्व प्रशिक्षक मार्सेलो बिएस्लाले प्रशिक्षक बनेको दुई दिनमै राजीनामा दिएका छन्। इटालियन क्लब लाजियोको प्रशिक्षकमा बुधबार नियुक्त भएका बिएस्लाले दुई दिनपछि नै राजीनामा दिएका हुन्।

६० वर्षे बिएस्ला गत बुधबार स्टेफानो पिओलीको स्थानमा प्रशिक्षक नियुक्त भएका थिए। पिओलीलाई क्लबले गत अप्रिलमा बर्खास्त गरेको थियो। तर क्लबले बुधबार बिएस्लाले प्रशिक्षक पद छाडेको र अन्य थप जानकारी उपलब्ध नभएको बताएको छ।

सन् २००० यता इटालियन सिरी ए को उपाधि जित्न नसकेको लाजियो गत सिजन आठौं भएको थियो। मार्सेलोले यसअघि अर्जेन्टिना, चिली, अमेरिका, स्पानोएल, एथ्लेटिक बिल्वाओ, मार्सेको टोली सम्हालेका थिए।
प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १३:५२ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...