back
mega bank Ad
Hero Ad

एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति

काठमाडौं । एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ ।

नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाइ प्रकृया अघि बढाएको छ र तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिने भएको छ ।

हजार दरको नोट छपाइका लागि भर्खरै बोलकबोल आहृवान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । राष्ट्र बैंकले २० करोड  थान १ हजारको नोट बोलकबोलपछि छनोटको चरणमा छ ।

राष्ट्र बैंकले २०करोड थान १ हजारको नोट छपाइ प्रक्रियामा जानु पहिले नै विभिन्न उजुरीहरु परेका कारण नयाँ सुरक्षा ट्रेडमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो ।

सरकारले भूकम्प पीडितलाई रकम अनुदान दिनेभएकाले तत्कालका लागि १ हजार दरका नोट पुरानै प्रक्रियाबाट छाप्न लागिएको राष्ट्र बैंकले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ असार २६

वि.सं.२०७३ असार २६ आइतवार १०:४५ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:११

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...