back

पशु सेवा कार्यालयबाट ४७ लाख अनुदान वितरण

Kumari bank ad

विराटनगर । युवालाई पशुपालनतर्फ आकर्षित गर्न जिल्ला पशु सेवा कार्यालयले किसानलाई रु ४७ लाख अनुदान रकम वितरण गरेको छ ।

चालु आवमा कार्यालयले युवा लक्षित व्यावसायिक गाईभैँसी प्रवद्र्धन, व्यावसायिक बाख्रा प्रवद्र्धन र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५ जना युवा किसानलाई उक्त रकम वितरण गरिएको हो । व्यावसायिक गाईभैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना फार्म स्थापनाका लागि १० किसानलाई रु एक लाख ४० हजारका दरले रकम वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी मझौला आकारको फार्म सुदृढीकरणका लागि तीन जना किसानलाई रु तीन लाखका दरले रु नौ लाख वितरण गरिएको छ । सोही कार्यक्रमअन्तर्गत ठूलो फार्मको यान्त्रीकरण कार्यक्रमका लागि प्रतिकिसान रु चार लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

यस्तै व्यावसायिक बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चार किसानलाई रु ६ लाख वितरण गरिएको छ । पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत सात किसानलाई रु १४ लाख अनुदान रकम उपलब्ध गराइएको छ । अनुदानप्राप्त किसानले सो व्यवसाय तीनदेखि पाँच वर्ष बन्द वा छोड्न नपाउने व्यवस्था गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
प्रकाशितः २०७३ असार २६

वि.सं.२०७३ असार २६ आइतवार १५:४९ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...