back
mega bank Ad
Hero Ad

बाढीले विद्युतगृह अबरुद्ध भएपछि ७ सय घरपरिवार अन्धकारमा !

म्याग्दी । यहाँको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएकोछ भने करिब ७ सय घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका थिए । ५१ किलोवाट क्षमताको सो परियोजनाको विद्युत्गृहभन्दा माथि बनाइएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा क्षति भएपछि विद्युत अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी, परियोजनाका पदाधिकारी र उपभोक्ताले आइतबार दिनभरि विद्युत्गृहमा पसेको बाढी व्यवस्थापन गरे पनि जोखिम कायमै रहेकाले विद्युत् उत्पादन हुन सकेको छैन् ।

२७ असार २०७३, ९।००

वि.सं.२०७३ असार २७ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...