back
mega bank Ad
Hero Ad

जनता र माछापुछ्रेको सेयर कारोबार आजबाट !

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेर अन्तिम समयमा मर्जरमा नजाने निर्णय गरेका जनता बैंक र माछापुछ्रे बैंकले आजबाट औपचारिक रुपमा मर्जर तोडेदै आज सोमबारबाट सेयर कारोबार सुचारु गर्ने भएका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यी २ बैंकलाई मर्जर तोड्न स्वीकृति दिएको हो । मर्जर प्रकृयामा गएको १० महिना पछि अन्तत जनता बैंक र माछापुछ्रे बैंकले मर्जर तोड्न राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन् । मर्जर तोडिएको पत्र नेप्सेमा बुझाए लगत्तै आजबाट यी बैंकको सेयर कारोबार हुने भएको हो ।

२७ असार २०७३, ९.००

वि.सं.२०७३ असार २७ सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...