back

निगमका कर्मचारीलाई मासिक १ लाख बोनस !

काठमाडौं । नेपाल आयल निगम (NOC) का कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन्

ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो ।

निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ ।

यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्रा्ष्ट्रियमा हवाईइन्धनमा २२.७७ रुपैया नाफा छ । यस्तै ग्यासका प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ छ ।

यही आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ नाफा हुने देखिन्छ । नाफाको शीर्षकमा जम्मा हुन्छ । निगममा कार्यरत ५ सय कर्मचारीबीच यो रकम जनही बाँडफँट गर्दा प्रतिकर्मचारी १ लाख २० हजार रुपैयाँ पर्दछ । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २८

वि.सं.२०७३ असार २८ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:४३

काठमाडौं । बुधबार सुनको सामान्य बढेको छ । उक्त दिन...

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

वि.सं.२०७९ माघ २५ बुधवार १०:३६

हेमन्त केसी, सुर्खेत । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको...

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:२९

काठमाडौं । नबिल बैंकले शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ...

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:१९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्मको वित्रिय...

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

वि.सं.२०७९ माघ २५ बुधवार १०:०८

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ...

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...