back
NMB ad

ग्लोबल आइएमई बैंकले थप्यो, २ एटिएम सेवा

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ ।

आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा पुर्‍याउने लक्ष्यसहित बैंकले आफ्ना शाखा कार्यालयहरुमा एटिएम, लकर, इन्टरनेट तथा मोबाइल बैकिङ सुविधा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशितः २०७३ असार २८

वि.सं.२०७३ असार २८ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४७

काठमाडौं । साताको तथा नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४०

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने...

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:०७

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा...

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २ आइतवार ०८:५८

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २ आइतवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

वि.सं.२०८१ वैशाख १ शनिवार २१:२६

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने...