back
NMB Ad

ग्लोबल आइएमई बैंकले थप्यो, २ एटिएम सेवा

Royal Enfield Inside Page Banner

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ ।

आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा पुर्‍याउने लक्ष्यसहित बैंकले आफ्ना शाखा कार्यालयहरुमा एटिएम, लकर, इन्टरनेट तथा मोबाइल बैकिङ सुविधा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशितः २०७३ असार २८

वि.सं.२०७३ असार २८ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
अमेरिकामा टिकटक सेवा बन्द   

अमेरिकामा टिकटक सेवा बन्द   

वि.सं.२०८१ माघ ६ आइतवार १२:०२

वासिङ्टन, ६ माघ : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

वि.सं.२०८१ माघ ६ आइतवार ११:५५

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ ६ आइतवार १०:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

वि.सं.२०८१ माघ ६ आइतवार १०:४६

सोमनाथ लामिछाने, काठमाडौं : अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ६ आइतवार १०:३८

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ ।...

यसकारण घट्यो आरएसडिसी लघुवित्तको नाफा

यसकारण घट्यो आरएसडिसी लघुवित्तको नाफा

वि.सं.२०८१ माघ ६ आइतवार १०:३१

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...