back

बजारमा आयो ४ कम्पनीको ७२ लाख सेयर, आजै गर्नुहोस् लगानी !

Kumari bank ad

काठमाण्डौं । हिजो सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक वाणिज्य बैंक सहित चार वटा बैंक तथा वित्तीय संस्थाको करिव ७२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

हिजो बैंक अफ काठमाण्डू, वेष्टर्न डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, देब विकास बैंकको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

यसमध्ये बैंक अफ काठमाण्डूको ५५ लाख १२ हजार ५५२ कित्ता, गण्डकी विकास बैंकको ८ लाख ९ हजार ६०० कित्ता, देव विकास बैंकको ६ लाख २९ हजार ९३२ कित्ता र वेष्टर्न डेभलपलपमेन्ट बैंकको २ लाख ६१ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

२८ असार २०७३, १०।००

वि.सं.२०७३ असार २८ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:३६

मन्थली (रामेछाप), १५ फागुनः रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध...

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...