
काठमाण्डौं । नेकपा माओवादी केन्द्र ओली सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको बताएकोछ।
सोमबार माओवादी केन्द्रका नेताहरूले नेपाली कांग्रेसका शिर्ष नेताहरुसँग छलफल गरेका थिए । यस विषयमा आज साँझ सम्ममा औपचारिक जानकारीका साथै थप निर्णय हुने बताइएकोछ ।
२८ असार २०७३, १।१०
वि.सं.२०७३ असार २८ मंगलवार १३:०८ मा प्रकाशित