back
mega bank Ad
Hero Ad

पछिल्लो राजनैतिक अवस्था बारे कांग्रेसले भोलि मात्र निर्णय गर्ने

काठमाण्डौं । नेकपा माओवादी केन्द्र वर्तमान सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बुधबार बिहान बस्ने भएको छ ।

Nepali Congress Flag

पछिल्लो राजनीतिक अवस्थाबारे आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँग टेलिफोनमा कुराकानी गरेको र भोलिलाई बिहान ९ बजे बैठक बस्ने भएको बताइएकोछ ।

यता माओवादीले केन्द्रले प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेसले लेखेको पत्र आफूहरुसँग भएको दाबी गरेकोछ ।
२८ असार २०७३, ३।००

वि.सं.२०७३ असार २८ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...