back

सरकार धरमराएसँगै सेयर बजारमा ठूला कम्पनीको सूचक झर्यो !

काठमाण्डौं । माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गर्ना साथ ५४ अंकसम्म घटेको पुँजी बजारमा सेयर बजार सूचक (नेप्से) बन्द हुने समयमा भने सम्हालिएर उकालो लाग्यो । मंगलबारे सेयर बजारमा ९ अंकको मात्रै गिरावट आयो ।

यसदिन १ अर्ब १३ करोड रुपैयाँको मात्र कारोवार भएको छ । दिनभर कुल १ सय ३८ कम्पनीको १६ लाख ३९ हजार कित्ता सेयर मात्र कारोवार भएको छ ।

बजारमा उत्पादनमुलक र अन्य समुह वाहेक अरु सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुह ९७ अंकले ओरालो लागेको छ । वाणिज्य बैंक समुहको परिसुचक पनि ६ अंकले घट्न गएको छ । विकास बैंक समुह २७ अंकले, फाइनान्स समुह १४ अंकले ओरालो लागेको छ भने जलविद्युत समुह पनि ३४ अंकले घट्न गएको छ ।

२८ असार २०७३, ४।००

वि.सं.२०७३ असार २८ मंगलवार १६:३० मा प्रकाशित

You can share this post!

थप एक कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा

थप एक कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा

वि.सं.२०७९ माघ १६ सोमवार ११:१७

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश...

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

वि.सं.२०७९ माघ १६ सोमवार ११:०१

ललितपुर । ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:५६

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:४८

काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद...

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा वितरण...

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:२९

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको...