back
mega bank Ad
Hero Ad

सरकार टिकाउन ओलीलार्इ ४५ सिट आवश्यक

काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ।

ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्।

संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो।

यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ। अहिले सरकारका पक्षमा २ सय ५३ जनाको मात्र समर्थन रहेको छ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको हो।

कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यक पर्छ। राजधानी दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार २९

वि.सं.२०७३ असार २९ बुधवार १०:१२ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...