back

सामूहिक आवासमा बस्दैनन् पीडित

Kumari bank ad

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नेपाली सेनाले निर्माण गरेको अधिकांश सामूहिक आवास प्रयोगमा आउन सकेका छैनन् ।

मध्यमाञ्चलका सात जिल्लामा निर्माण भएका सामूहिक आवसमध्ये धादिङ जिल्लामा मात्र प्रयोगमा आएको मध्यपृतना हेडक्वाटर हेटोंडाका पृतनापति उपरथी देवकुमार सुवेदीले बताए ।

जेठ १७ मा सरकारले सामूहिक आवास निर्माणको जिम्मा दिएपछि २५ दिभित्र निर्माण सम्पन्न गरी असार १० गते जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको उनले जानकारी दिएको छ ।

धादिङका पाँचवटा सामूहिक आवासमा बाढी र पहिरो पीडित बसेका छन्, उनले भने अरु जिल्लामा निर्माण भएका १८ वटा सामूहिक आवास प्रयोगमा ल्याउन समन्वय गरिरहेको छौं ।

मध्यपृतनाअन्तर्गत सेनाले सात जिल्लामा तीन सय ६८ परिवार अट्ने गरी २३ स्थानमा सामूहिक आवास निर्माण गरेका थियो । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशितः २०७३ असार २९

वि.सं.२०७३ असार २९ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

वि.सं.२०८० फागुन १२ शनिवार १२:४१

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले भोली फागुन १३ गते आइतबारदेखि...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...