back
NMB ad

सवा ४ लाख कित्ता निस्कासित मध्ये कति पर्यो तपाईलाई सेयर ?

Kumari bank ad

काठमाण्डौं । ग्रीन डेभलपमेण्ट बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा आज बुधबार ४ लाख १८ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीका अनुसार, ९ सय कित्तासम्म सेयर माग्नेलाई गोलाप्रथाबाट सेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १० दशमलव ५ प्रतिशत सेयर पाएका छन् ।

बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि ४ करोड ५० लाख रुपैंयाको सेयर निष्काशन गरेकोमा ४ अर्ब १७ करोड रुपैंयाको आवेदन परेको थियो । संस्थागत लगानीकर्ता र कर्मचारीलाई छुट्याएको ३१ हजार ५ सय कित्ता सेयर बाहेक सर्वसाधारणका लागि ४ लाख १८ हजार ५ सय कित्ता सेयर निष्काशन भएको थियो ।

२९ असार २०७३, १।००

वि.सं.२०७३ असार २९ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...