back
mega bank Ad
Hero Ad

सवा ४ लाख कित्ता निस्कासित मध्ये कति पर्यो तपाईलाई सेयर ?

काठमाण्डौं । ग्रीन डेभलपमेण्ट बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा आज बुधबार ४ लाख १८ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीका अनुसार, ९ सय कित्तासम्म सेयर माग्नेलाई गोलाप्रथाबाट सेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १० दशमलव ५ प्रतिशत सेयर पाएका छन् ।

बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि ४ करोड ५० लाख रुपैंयाको सेयर निष्काशन गरेकोमा ४ अर्ब १७ करोड रुपैंयाको आवेदन परेको थियो । संस्थागत लगानीकर्ता र कर्मचारीलाई छुट्याएको ३१ हजार ५ सय कित्ता सेयर बाहेक सर्वसाधारणका लागि ४ लाख १८ हजार ५ सय कित्ता सेयर निष्काशन भएको थियो ।

२९ असार २०७३, १।००

वि.सं.२०७३ असार २९ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...