back
NMB ad

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज ल्याउँदै, के के होला व्यवस्था ?

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंक स्रोतका अनुसार र्याडिसन होटलमा आज दुर्इ बजे मौद्रिक नीति सार्वजनिक गर्ने टुंगो लागेको छ ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खुला नगर्ने भएको छ । चालु बर्षको मौद्रिक नीतिमा ुबैंक तथा वित्तीय संस्था खोल्न इजाजत प्रदान गर्ने विद्यमान नीति सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार सो नीतिमा पुनरावलोकन गरिने छु भन्ने वाक्यांश छ ।

आज सार्वजनिक हुने मौद्रिक नीतिमा माइक्रोफाइनान्सको लाइसेन्समा पनि कडाइ गरिने छ । निवेदन दिएका चार दर्जनभन्दा वढि संस्थाबाटै लाइसेन्स कडाइ गरिने व्यवस्था मौद्रिक नीतिमा गरिने छ । इम्यापिङ गरेर त्यसका आधारमा लाइसेन्स दिइने ब्यवस्था गरिने छ । यो अनुसार राष्ट्र बैंकले तोकेको क्षेत्रमा जानेले मात्र लघुवित्त विकास बैंक खोल्ने स्वीकृति पाउने छन् ।

सरकारले बजेट ल्याएपछि त्यसलाई प्राविधिरुपमा सहयोग गर्न राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको छ । सरकारले असार मसान्तमा बजेट ल्याउादा राष्ट्र बैंकले त्यसको एक हप्तापछि मौद्रिक नीति ल्याउाथ्यो । तर, यो वर्ष भने आर्थिक वर्ष २०७३र०७४ को मौद्रिक नीति सरकारले जेठ १५ गते नै ल्याइसकेको छ । उक्त बजेट यही साउन १ गतेदेखि कार्यान्वयन हुने छ । त्यही बजेटलाई सहयोग गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो ।

३० असार २०७३, ९।००

वि.सं.२०७३ असार ३० बिहीवार ११:१४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...