back
mega bank Ad
Hero Ad

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज ल्याउँदै, के के होला व्यवस्था ?

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंक स्रोतका अनुसार र्याडिसन होटलमा आज दुर्इ बजे मौद्रिक नीति सार्वजनिक गर्ने टुंगो लागेको छ ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खुला नगर्ने भएको छ । चालु बर्षको मौद्रिक नीतिमा ुबैंक तथा वित्तीय संस्था खोल्न इजाजत प्रदान गर्ने विद्यमान नीति सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार सो नीतिमा पुनरावलोकन गरिने छु भन्ने वाक्यांश छ ।

आज सार्वजनिक हुने मौद्रिक नीतिमा माइक्रोफाइनान्सको लाइसेन्समा पनि कडाइ गरिने छ । निवेदन दिएका चार दर्जनभन्दा वढि संस्थाबाटै लाइसेन्स कडाइ गरिने व्यवस्था मौद्रिक नीतिमा गरिने छ । इम्यापिङ गरेर त्यसका आधारमा लाइसेन्स दिइने ब्यवस्था गरिने छ । यो अनुसार राष्ट्र बैंकले तोकेको क्षेत्रमा जानेले मात्र लघुवित्त विकास बैंक खोल्ने स्वीकृति पाउने छन् ।

सरकारले बजेट ल्याएपछि त्यसलाई प्राविधिरुपमा सहयोग गर्न राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको छ । सरकारले असार मसान्तमा बजेट ल्याउादा राष्ट्र बैंकले त्यसको एक हप्तापछि मौद्रिक नीति ल्याउाथ्यो । तर, यो वर्ष भने आर्थिक वर्ष २०७३र०७४ को मौद्रिक नीति सरकारले जेठ १५ गते नै ल्याइसकेको छ । उक्त बजेट यही साउन १ गतेदेखि कार्यान्वयन हुने छ । त्यही बजेटलाई सहयोग गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो ।

३० असार २०७३, ९।००

वि.सं.२०७३ असार ३० बिहीवार ११:१४ मा प्रकाशित

You can share this post!

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...