back
mega bank Ad
Hero Ad

डिडिसीले ल्यायो चियाका लागि छुट्टै ‘टी मिल्क’ !

काठमाण्डौं । दुग्ध विकास संस्थान (डिडिसी)ले साउन १ गतेदेखि बजारमा दुई किसिमका नयाँ उत्पादन ल्याउने भएको छ। हिजो बिहीबर एक कार्यक्रमको आयोजना गरी नयाँ उत्पादन ‘डिडिसी स्पेसल टि मिल्क’  ल्याउन लागेको जानकारी दिएको हो।

बजारमा अनुसन्धान गरी पसलहरुको चाहनाअनुसार यो दूध बजारमा ल्याउन लागेको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक इश्वरी प्रसाद अधिकारीले बताए। अरु सामान्य दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको हुन्छ भने आउन लागेको नयाँ दूधमा १.५ प्रतिशत मात्र चिल्लो पदार्थ रहनेछ। साथै यो दूध बाक्लो हुनेछ जसका कारण धेरैकप चिया बनाउन सकिने अधिकारीले जानकारी दिए ।

यस्तो दूध चिया र कफी लागि उपयुक्त हुने र स्वाद पनि मिठो हुन्छ। बजारमा अहिले बिक्री भइरहेको दूधको मूल्य ६४ रुपैंया प्रतिलिटर रहेको छ भने यो दूध ६० रुपैंया प्रतिलिटरमा पाइने छ ।

३१ असार २०७३, ११।००

वि.सं.२०७३ असार ३१ शुक्रवार ११:१७ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...