back
mega bank Ad
Hero Ad

माओवादी र कांग्रेसको निशानामा बजेट, विधेयक पास गर्न नदिने निर्णय

काठमाण्डौं । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको बैठकले बजेटसँग आश्रित विधेयकहरु पास गर्न नदिने निर्णय गरेको छ। अविश्वासको प्रस्ताव संसदमा पेश भइसकेको अवस्थामा अन्य विधेयक पारित गर्न नमिल्ने भन्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

बुधबारको संसद बैठकमा पनि कांग्रेस र माओवादी केन्द्रले विधेयकको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए। एमाले र राप्रपा नेपाल लगायतले संसद सुरु गर्न पटक–पटक आग्रह गर्दा पनि सभामुख ओनसरी घर्तीले छलफल गर्ने भन्दै संसद बैठक नराख्दा समय गुज्रिएको थियो।

बजेटसँग सम्बन्धित आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ पारित गर्न बाँकी रहेको छ।

३१ असार २०७३, १२।००

वि.सं.२०७३ असार ३१ शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

बाजुरामा मतगणना सुरू

बाजुरामा मतगणना सुरू

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:४९

काठमाडौं ।  बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएकाे छ । बिहीबार बसेकाे...

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१७

काठमाडौं ।  अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या...

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:११

काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले...