back
mega bank Ad
Hero Ad

घट्दैछ सुनको भाउ, आज पनि भारी मात्रामा घट्यो !

काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनचाँदी दुवैको भाउ घटेको छ।
एकैदिन ४ सय रुपैयाँले घटेर सुन आज प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ आज पनि ५ रुपैयाँ घटेको छ। मूल्य घटेसँगै चाँदी आज ९ सय ५ रुपैयाँमा कारोबार भएको छ।

केही दिनयता ९ सय १५ रुपैयाँमा स्थिर रहेको चाँदी बिहीबार ५ रुपैयाँ घटेर ९ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशितः २०७३ असार ३१

वि.सं.२०७३ असार ३१ शुक्रवार १२:२२ मा प्रकाशित

You can share this post!

थप दुई लघुवित्तसहित  तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१०

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:५६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र...

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४३

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं...

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ...

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५३

मोहम्मद हबिब, भैरहवा ।  ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने...