back

अब हात्तिगौंडामा पनि प्रभु बैंक

काठमाण्डौं । हात्तीगौंडामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समाहरोबिच उक्त शाखा कार्यलयको समुद्धघाटन गरेका हुन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो ।

 प्रकाशितः २०७३ असार ३१

वि.सं.२०७३ असार ३१ शुक्रवार १३:१५ मा प्रकाशित

You can share this post!

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

वि.सं.२०७९ माघ २४ मंगलवार १७:२५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

कति पुग्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?

कति पुग्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?

वि.सं.२०७९ माघ २४ मंगलवार १५:२२

काठमाडौं । मंगलबार एनआइसी एहिया बैंकको सर्वाधिक कारोबार भएको छ...

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

वि.सं.२०७९ माघ २४ मंगलवार १३:०८

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त...

ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७९ माघ २४ मंगलवार १२:३५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बैंक अफ काठमाण्डू...

आवश्यक डकुमेन्ट नबुझाए बीमा अभिकर्ताको इजाजतपत्र नविकरण नहुने : प्राधिकरण

आवश्यक डकुमेन्ट नबुझाए बीमा अभिकर्ताको इजाजतपत्र नविकरण नहुने : प्राधिकरण

वि.सं.२०७९ माघ २४ मंगलवार ११:५३

काठमाडौं । बीमा अभिकर्ताहरुलाई आवश्यक डकुमेन्ट बुझाउन नेपाल बीमा प्राधिकरणले...

आशा लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

आशा लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ माघ २४ मंगलवार १०:०९

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ...