back
mega bank Ad
Hero Ad

मेगा बैंकको सेयर किन्ने हैन त, साउन १० गते बुक क्लोज हुने !

काठमाण्डौं । २५ प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको मेगा बैंकले साउन १० गते सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ भने साउन ९ गतेसम्म कायम सेयरधनीले मात्र मेगा बैंकको हकप्रद सेयर भर्न पाउने भएका छन् ।

मेगा बैंकको आज बसेको संचालक समितिको बैठकले हकप्रद निस्कासनका लागि साउन १० गते बुक क्लोज गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । बैंकको पाँचौ साधारणसभाले २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हालै पश्चिमान्चललाई गाभेको बैंकले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।

२ साउन २०७३, ३.०

वि.सं.२०७३ साउन २ आइतवार १५:४३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:११

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएको सेञ्चुरी कमर्सियल...

उच्च दरमा बढ्यो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

उच्च दरमा बढ्यो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:२७

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ...

सेयर बजारमा बढोत्तरी आउँदा यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

सेयर बजारमा बढोत्तरी आउँदा यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:१८

काठमाडौं । आज शेयर बजारमा सुधार आएको छ । उक्त...