back
NMB ad

स्वास्थ्यको लिलामी, चार लाख आम्दानी

Kumari bank ad

काठमाडौ । स्वास्थ्य सेवा विभागमा विभिन्न सामग्रीको लिलामीबाट करिब चार लाख रुपैंया आम्दानी भएको छ ।
विभागको आपूर्ति व्यवस्थापन महाशाखाले लामो समय देखि काम नलाग्ने अवस्थामा पुगेका कम्प्युटर, प्रिन्टर, फ्रिज, यूपिएस, फर्निचर लगायतका सामग्रीको लिलामीबाट गत आर्थिक वषमा तीन लाख ९९ हजार ९ सय रुपैंया राजस्व सङ्कलन गरेको हो ।

महाशाखाले विभागमा प्रयोगविहीन भएका, बिग्रिएका र काम नलाग्ने भएका कार्यालय सामग्रीको २०७३ साल जेठ १३ गते निकालिएको पहिलो सूचनाअनुसार सामग्री लिलामी गरेको हो ।

विभागको कार्यालय सामग्री लिलामी भए पनि मोटरगाडी लिलामीको भने कुनै निवेदन परेको छैन । मोटरगाडीको

लिलामीका लागि महाशाखाले पुनः सात दिनको सूचना निकालेको जनाएको छ । विभागमा अहिले पाँच थान मोटर र चार थान मोटरसाइकल लिलामी गर्नुपर्ने अवस्थामा छन् । यसको लिलामीबाट करिब साँढे नौ लाख आम्दानी गर्न सकिने अनुमान स्टोर शाखाको छ ।

प्रकाशित मिति ः २०७३ साउन २

वि.सं.२०७३ साउन २ आइतवार १९:२० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...