काठमाण्डौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घढ्दै ५८ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार सुन ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै चाँदी आज १० रुपैयाँ ले घट्दै ९ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ९ सय १० मा कारोबार भएको थियो।
प्रकाशितः २०७३ साउन ३
वि.सं.२०७३ साउन ३ सोमवार १२:०८ मा प्रकाशित