back
mega bank Ad
Hero Ad

अटो लिंक अब कुपन्डोलमा, पुराना गाडी साटफेर गर्न पाइने !

ललितपुर । रिकन्डिसन गाडीहरुको व्यवसायका लागि परिचित अटो लिंकले ललितपुरको कुपण्डोलबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । सबै ब्रान्डका पुराना गाडी किन्न र साटफेर गर्न सकिने अटो लिंकले आफ्नो सेवा प्रारम्भ गरेको अवसरमा आकर्षक छुट र उपहारको समेत व्यवस्था गरेको छ ।

रिकन्डिसन व्यवसायमा छुट्टै पहिचान बनाएका अमितमान जोशीले अटो लिंक संचालन गरेका हुन् । जोशी नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष समेत हुन् । रिकन्डिसन व्यवसायीहरुकै कारण आफ्नो रोजाइ र बजेट अनुसारका गाडी सबैले चढ्न पाएका छन् । त्यसैगरी गाडी फेरिरहने शौखिनहरुले पनि आफ्नो पुरानो गाडी बेचेर अर्को नयाँ गाडी किन्न पाएका छन् ।

अटो लिंकमा पुराना मात्र होइन, नयाँ गाडी समेत किन्न पाइन्छ । काठमाडौंको पानीपोखरीमा अवस्थित अटो लिंक हालै कुपन्डोलमा स्थापित भएको हो । आफूलाई रहर पुगेर बेच्न चाहनेहरुका गाडी किनिदिने र किन्न चाहनेहरुलाई सस्तो मूल्यमा गाडी चढ्ने चाहना पु¥याइ दिने काम अटो लिंकले गर्छ ।

राजधानीको व्यस्त स्थानको रुपमा परिचित कुपन्डोलको फराकिलो क्षेत्रफलमा स्थापना गरिएकोले अटो लिंकले थप ग्राहकको मन जित्ने विश्वास गरिएको छ ।

उपयुक्त कन्डिसनका गाडीलाई सस्तो मूल्यमा उपलब्ध गराउने कामका लागि राजधानीमा प्रचलित केही रिकन्डिसन हाउसहरु मध्ये अटो लिंक पनि एक हो ।

३ साउन २०७३, २.००

वि.सं.२०७३ साउन ३ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...