back
mega bank Ad
Hero Ad

अब नेपाल लाईफ इन्स्योरेन्सको सेयर एक हजार कममा आउने !

काठमाडौं । करीब ३ हजारसम्म मूल्य तोकेर प्रस्ताव गरेको नेपाल लाइफ इन्स्योरेन्सको शेयरको लागी लगानीकर्ताले १ हजारभन्दा पनि कम पर्ने सम्भावना देखिएको छ ।

अत्यधिक मूल्य राखेर एफपिओको प्रस्ताव गरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ हजारभन्दा कम दर नै दिने सम्भावना रहेको बोर्ड स्रोतले बताएको छ । बीमा कम्पनीबाट अप्रत्याशित रुपमा आईपिओको जारीको मूल्य प्रस्ताव आएपछि धितोपत्र बोर्डले प्रिमियम मूल्य तय गर्ने प्रणाली बिकासको लागि एक कार्यसमिति नै निर्माण गरेर कार्य थालेको छ ।

कम्पनीले हालसम्म कै उच्च मूल्य २ हजार ९ सय ५१ (प्रिमियम सहित) रुपैयाँमा प्रतिकित्ता शेयर निष्कासन गर्ने सार्वजनिक गरेको हो । कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयर जारी गर्ने योजना सार्वजनिक गरेको थियो ।
हालसम्म भने एफपीओ जारी गर्दा मूल्य तोक्ने आधिकारिक नीतिगत वयवस्था थिएन ।

प्रकाशितः २०७३ साउन ४

वि.सं.२०७३ साउन ४ मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...