back
mega bank Ad
Hero Ad

राष्ट्रपति दाबेदारकी पत्नीले राष्ट्रपतिकी पत्नीको भाषण चोरिन् !

वासिङ्टन डिसी । अमेरिकाको रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेद्वार डोनाल्ड ट्रम्पकी पत्नी मेलानियामाथि भाषण चोरी गरेको आरोप लागेको छ। उनले राष्ट्रपति बाराक ओबामा पत्नी मिचेल ओबामाले ८ वर्षअघि अर्थात् सन् २००८ मा दिएको भाषणबाट केही वाक्य चोरी गरेको पाइएकोछ ।

सिएनएनका अनुसार, रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा मेलानियाले सोमबार आफ्नो मन्तव्य राखेकी थिइन्। उनका केही वाक्य मिचेलले सन् २००८ मा डेमोक्र्याटीक पार्टीको राष्ट्रिय सम्मेलनमा राखेको मनतव्यसँग दुरुस्तै मिलेको थियो । मेलानियाको मन्तव्य ट्रम्पको चुनावी अभियानमा संलग्न केही व्यक्तिहरूको सुझावमा तयार गरेर सम्पादन समेत भएको बताइएको छ।

चोरीको आरोप लागेपछि ुट्रम्प अभियानुले विज्ञप्ति जारी गर्दै उनको बचाउ गर्ने कोशीश गरेको छ। मेलानियाले आफ्नो नोटबुकमा आफूलाई घत परेका कुराहरू टिपेको र त्यसलाई भाषणमा प्रयोग गरेको दाबी उनीहरूको छ।

४ साउन २०७३, २।१०

वि.सं.२०७३ साउन ४ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...