back
mega bank Ad
Hero Ad

विकास बैंकले ल्यायो एक बराबर एकका दरले हकप्रद, साउन २३ देखि किन्न मिल्ने !

काठमाण्डौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले हकप्रद सेयर दिने भएको छ । बैंकका सेयरधनीले साउन २३ गते देखि भदौ २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

चुक्ता पुँजी बढाउन यो विकास बैंकले लगानीकर्तालाई हकप्रद दिन लागेको हो । एक बराबर एकका दरले हकप्रद दिँदा बैंकको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल बैंकको चुक्ता पुँजी १२ करोड नौ लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि बैंकको चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पुग्छ ।

यो विकास बैंकको सेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त भएको छ । लगानीकर्ताले सिन्धु विकास बैंकका शाखा र एनआईविएल क्यापिटलको कार्यालयमा आवेदन दिन पाउँछन् । यो बैंकका साउन ६ गतेसम्म कायम सेयर धनिले मात्रै हकप्रद भर्न पाउनेछन् ।

५ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन ५ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...