back

बेलायतको लर्ड्स क्रिकेट मैदानमा नेपालको शानदार जित !

काठमाण्डौं । बेलायतको लर्ड्स क्रिकेट मैदान भएको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

जवाफमा ४७।२ ओभरमा एमसिसी १७६ रनमै समेटियो। क्रिकेटको घर र क्रिकेटको मक्का भनेर चिनिने लर्डस मैदानमा खेल्ने नेपालको राष्ट्रिय टिम पहिलो एसोसिएट टिमको रेकर्ड पनि राखेको छ ।

योसँगै नेपालले अभ्यास खेलसहित इंग्ल्यान्ड टुरका सबै चार खेलमा लगातार विजय हासिल गरेको छ।

५ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन ५ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:५६

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:४८

काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद...

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा वितरण...

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:२९

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको...

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:०५

काठमाडौं । शिखर इन्सुरेन्स र नेरुडे लघुवित्तको बोनस सेयर सुरक्षित...

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...