back
mega bank Ad
Hero Ad

कतै तपाईको सेयर कारोबार पनि यी २२ कम्पनीसँग त छैन ? कारवाहीमा परिएला है !

काठमाण्डौं । सेयर कारोबारको व्यवस्था सार्वजनिक गर्दै आएका २२ कम्पनीलाई कारोबारको विबरण हेर्न सक्ने व्यवस्था तत्काल बन्द गर्न धितोपत्र बोर्डले निर्देशन दिंदै आइन्दा नियमकले निर्धारण गरेको व्यवस्था अनुसार मात्र त्यस्तो सुचना प्रवाह गर्न निर्देशन दिएको छ ।

हिजो एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनीकोे पूर्ब स्वीकृति नलिइ १९ वटा दलाल कम्पनी र ३ वटा मर्चेण्ट बैंकर गरि २२ कम्पनीले धितोपत्र सम्बन्धि विबरण गोप्य नरहने गरि आफ्नो वेबसाइटबाट प्रवाह गरेको बोर्डको भनाई छ । ती कम्पनीहरु निम्न रहेका छन् :

सिभिल क्यापिटल मार्केट लि.
ग्रोमोर मर्चेन्ट बैंकर लि. (हालप्रभु क्यापिटल लि.)
एन.सि.एम मर्चेन्ट बैकिङ्गलि.
भिबोर क्यापिटल लि.
मार्केट सेक्युरिटिज एण्ड एक्सचेञ्ज प्रा. लि.
अग्रवाल सेक्युरिटिज प्रा. लि
प्राइमो सेक्युरिटिज प्रा.लि
एबिसि सेक्युरिटिज प्रा.लि.
सिप्ला सेक्युरिटिज प्रा.लि
एसियन सेक्युरिटिज प्रा. लि.
श्रीकृष्ण सेक्युरिटिज लि.
प्रिमियर सेक्युरिटिज कं. लि.
कोहिनुर ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि
सेक्युर्ड सेक्युरिटिज लि.
सनि सेक्युरिटिज कं. लि.
डाईनामिकमनि मेनेजर्स प्रा.लि
क्रिष्टल कंचनजंघा सेक्युरिटिज प्रा.लि
सेवा सेक्युरिटिज प्रा.लि.
भृकुटी स्टक ब्रोकिङ्गकम्पनीप्रा.लि.
श्रीहरि सेक्युरिटिज प्रा.लि.
दिब्या सेक्युरिटिज एण्ड स्टकहाउस प्रा.लि
अनलाइन सेक्युरिटिज प्रा.लि.

७ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ७ शुक्रवार १२:२४ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...