back
NMB ad

कतै तपाईको सेयर कारोबार पनि यी २२ कम्पनीसँग त छैन ? कारवाहीमा परिएला है !

Kumari bank ad

काठमाण्डौं । सेयर कारोबारको व्यवस्था सार्वजनिक गर्दै आएका २२ कम्पनीलाई कारोबारको विबरण हेर्न सक्ने व्यवस्था तत्काल बन्द गर्न धितोपत्र बोर्डले निर्देशन दिंदै आइन्दा नियमकले निर्धारण गरेको व्यवस्था अनुसार मात्र त्यस्तो सुचना प्रवाह गर्न निर्देशन दिएको छ ।

हिजो एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनीकोे पूर्ब स्वीकृति नलिइ १९ वटा दलाल कम्पनी र ३ वटा मर्चेण्ट बैंकर गरि २२ कम्पनीले धितोपत्र सम्बन्धि विबरण गोप्य नरहने गरि आफ्नो वेबसाइटबाट प्रवाह गरेको बोर्डको भनाई छ । ती कम्पनीहरु निम्न रहेका छन् :

सिभिल क्यापिटल मार्केट लि.
ग्रोमोर मर्चेन्ट बैंकर लि. (हालप्रभु क्यापिटल लि.)
एन.सि.एम मर्चेन्ट बैकिङ्गलि.
भिबोर क्यापिटल लि.
मार्केट सेक्युरिटिज एण्ड एक्सचेञ्ज प्रा. लि.
अग्रवाल सेक्युरिटिज प्रा. लि
प्राइमो सेक्युरिटिज प्रा.लि
एबिसि सेक्युरिटिज प्रा.लि.
सिप्ला सेक्युरिटिज प्रा.लि
एसियन सेक्युरिटिज प्रा. लि.
श्रीकृष्ण सेक्युरिटिज लि.
प्रिमियर सेक्युरिटिज कं. लि.
कोहिनुर ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि
सेक्युर्ड सेक्युरिटिज लि.
सनि सेक्युरिटिज कं. लि.
डाईनामिकमनि मेनेजर्स प्रा.लि
क्रिष्टल कंचनजंघा सेक्युरिटिज प्रा.लि
सेवा सेक्युरिटिज प्रा.लि.
भृकुटी स्टक ब्रोकिङ्गकम्पनीप्रा.लि.
श्रीहरि सेक्युरिटिज प्रा.लि.
दिब्या सेक्युरिटिज एण्ड स्टकहाउस प्रा.लि
अनलाइन सेक्युरिटिज प्रा.लि.

७ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ७ शुक्रवार १२:२४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...