back
mega bank Ad
Hero Ad

आँखुखोला जलविद्युत कम्पनीले २० लाख कित्ता साधारण सेयर ल्याउँदै !

काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

प्रति सेयर १०० रुपैयाँ रहने कूल सेयरहरुमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइने भएको छ । बाँकी रहेको सेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

यो कम्पनीको सेयरलाई इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसका साथै, कम्पनीले बैंक कर्जा घटाउन आईपिओ जारी गर्न लागेको जनाएको छ । आईपिओबाट उठेको रकममध्ये ८० प्रतिशत कर्जा तिर्नको लागि प्रयोग गरिने भएको छ । कम्पनीले धादिङको सल्यानकोट र मार्पाक गाविसमा ८.४ मेघावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

१२ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १२ बुधवार ११:३८ मा प्रकाशित

You can share this post!

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...