back
NMB ad

१५ अंकले बढ्यो नेप्से, आजै दुई अर्ब २६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच !

Kumari bank ad

काठमाण्डौं । आज बुधबार सेयर बजार करिव १५ अंकले बढेर १८८१।४५ अंकमा पुगेको छ । सेयर बजारमा आज १४८ कम्पनीका दुई अर्ब २६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

वित्तीय क्षेत्रका सुचकहरु चम्किँदा सेयर बजार उकालो लागेको हो । बजारमा बाणिज्य बैंक समूहको सूचक साढे १५ अंक, विकास बैंकको ३३ र फाइनान्सको ५ अंकले बढेको छ । आज होटल समूहमा लगानीकर्ताको झुम्मिएका थिए । होटल १९५ अं‌क र जलविद्युत ४५ अंकले बढ्न पुगेको छ ।

आज बजारमा नेपाल बैंकको सेयर सबैभन्दा वढि रुपैयाँको किनबेच भएको छ । नेपाल बैंकको ११ करोड रुपैयाँको किनबेच भएको छ । सिद्धार्थ बैंकको नौं करोड ८० लाख र एनबी बैंक नौं करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ साउन २०७३, ३।००

वि.सं.२०७३ साउन १२ बुधवार १६:०६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...