back
mega bank Ad
Hero Ad

बैंकका कर्मचारीको तलबमा मात्रै १९ अर्ब ७१ करोड खर्च

काठमाडौं । सेवा र सुविधाको दृष्टिकोणले बैंकिङ क्षेत्र रोजगारीको लागि जो कोहीको लागि पनि आकर्षणको केन्द्रको रुपमा रहँदै आएको छ । आकर्षक पारिश्रमिक तथा अन्य सुविधा र यस क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण पजि उच्च रहेकोले पनि बैंकिङ क्षेत्रप्रति सर्वसाधरणहरुको आकर्षण बढेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कर्मचारीहरुके मासिकक पारिश्रमिकमा मात्र १९ अर्ब ७२ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । यो खर्च २०७३ जेठ मसान्तसम्मको हो । यस अवधिमा २९ वटा वाणिज्य बैंकले कर्मचारीहरुको तलबमा मात्र १६ अर्ब ५४ करोड ४६ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने यस्तो खर्च क्रमशः २ अर्ब ४८ करोड ७१ लाख ९० हजार रुपैयाँक तथा ६७ करोड ९३ लाख ७० हजार रुपैयाँ रहेको छ । कार्यलय सञ्चालन शीर्षकमा वाणिज्य बैंकहरुले १२ अर्ब ३० करोड ८२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । आजको आर्थिक दैनिकबाट ।

प्रकाशितः २०७३ साउन १३

वि.सं.२०७३ साउन १३ बिहीवार ०९:५१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:४४

काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको...

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...