back
NMB ad

पुँजी बृद्धिका लागि सेयर बिक्री गर्दै बैंकहरु, तयार हुनुहोस् आउँदैछ अर्बौको सेयर !

Kumari bank ad

काठमाण्डौं । तीन विकास बैंक देवः विकास बैंक, माउण्ट मकालु डेभलपमेण्ट बैंक र त्रिवेणी विकास बैंकले ५०/५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।

देवः विकास बैंकले हकप्रदको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ भने माउण्ट मकालु डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति ताकेको छ । त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

यसैगरी, माउण्ट मकालु डेभलपमेण्ट बैंकले धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै १ बराबर १ दशमलव ५० कित्ता हकप्रद निष्काशनका लागि सेयरधनी पुस्तिका बन्दको सुचना निकालेको छ । बैंकले १ सय ५९ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि बैंकले यहि साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद भर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ ।

त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता सेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

१३ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १३ बिहीवार १२:५८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...