back
mega bank Ad
Hero Ad

पुँजी बृद्धिका लागि सेयर बिक्री गर्दै बैंकहरु, तयार हुनुहोस् आउँदैछ अर्बौको सेयर !

काठमाण्डौं । तीन विकास बैंक देवः विकास बैंक, माउण्ट मकालु डेभलपमेण्ट बैंक र त्रिवेणी विकास बैंकले ५०/५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।

देवः विकास बैंकले हकप्रदको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ भने माउण्ट मकालु डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति ताकेको छ । त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

यसैगरी, माउण्ट मकालु डेभलपमेण्ट बैंकले धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै १ बराबर १ दशमलव ५० कित्ता हकप्रद निष्काशनका लागि सेयरधनी पुस्तिका बन्दको सुचना निकालेको छ । बैंकले १ सय ५९ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि बैंकले यहि साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद भर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ ।

त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता सेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

१३ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १३ बिहीवार १२:५८ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:०४

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन...