back
mega bank Ad
Hero Ad

जब नेपालले भारतका पर्यटकलाई भन्यो ‘गर्मी से बेहाल ? चलो नेपाल !’ …

काठमाण्डौं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि भारतका मुख्य शहरहरुलाई लक्षित गरेर प्रचारात्मक अभियान ‘गर्मी से बेहाल ? चलो नेपाल !’ अभियान पुनः सुरुवात गरेकोछ ।

यही साउन १० गतेबाट सुरु भएको यो अभियानले गर्मी छल्न चाहने भारतीयका लागि नेपाल सही गन्तब्य हुने सन्देश बोकेको छ। यस अभियानमा हालसम्म भारतीय नागरिकको निकै उत्साहजनक सहभागिता देखिएको छ। पर्यटन बोर्डको आधिकारिक फेसबुक पेजमा यो पोस्ट हालसम्म करिब सत्तरी हजारले मन पराइएको र हेरिएको छ भने सयौंको हाराहारीमा शेयर पनि भइसकेको छ।

बोर्डले सामाजिक सञ्जाल र वेबसाइट मार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्दै आइरहेको र आगामी दिनमा पर्यटकको पहुँच हुने अन्य माध्यममार्फत पनि प्रबद्र्धन कार्यक्रम अगाडि बढाउने बताएकोछ । यस्तै सन्देश सहितको अभियान अप्रिल २०१६ मा भारतका केही शहरमा सम्पन्न गरिसकिएको थियो ।

१३ साउन २०७३, १२।३०

वि.सं.२०७३ साउन १३ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...