back

अब विद्युतीय भुक्तानी कारोबार गर्नेले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी सेवा सञ्चालनको लागि अनुमति लिन निर्देशन दिएको छ ।

बिहिबार परिपत्र जारी गर्दै भुक्तानी सेवा सञ्चालन गर्नको लागि राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागबाट अनुमति लिन निर्देशन दिइएको हो ।

अहिले विभिन्न कम्पनीहरुले बैंक तथा वित्तीय संस्था र मोबाइल कम्पनीसँग मिलेर विभिन्न भुक्तानी सेवा प्रदान गर्दै आएका छन् । यसबाट विभिन्न वस्तु तथा सेवाको किनमेलका साथै मोबाइल रिचार्ज, विद्युत, टेलिफोन, इन्टरनेटलगायतका यूटिलिटी बिलको भुक्तानी सेवा समेत विद्युतीय प्रणलीमार्फत सुरु भइसकेको छ । अब यस्तो कारोबारको लागि बैंकहरुले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्ने भएको छ । आजको कारोबार दैनिकबाट ।

प्रकाशितः २०७३ साउन १४

वि.सं.२०७३ साउन १४ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:१५

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका...

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:०५

काठमाडौं । शिखर इन्सुरेन्स र नेरुडे लघुवित्तको बोनस सेयर सुरक्षित...

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

वि.सं.२०७९ माघ १६ सोमवार ०९:५२

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय...

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

वि.सं.२०७९ माघ १५ आइतवार १९:४१

काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको...

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...