back
NMB ad

अब विद्युतीय भुक्तानी कारोबार गर्नेले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी सेवा सञ्चालनको लागि अनुमति लिन निर्देशन दिएको छ ।

बिहिबार परिपत्र जारी गर्दै भुक्तानी सेवा सञ्चालन गर्नको लागि राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागबाट अनुमति लिन निर्देशन दिइएको हो ।

अहिले विभिन्न कम्पनीहरुले बैंक तथा वित्तीय संस्था र मोबाइल कम्पनीसँग मिलेर विभिन्न भुक्तानी सेवा प्रदान गर्दै आएका छन् । यसबाट विभिन्न वस्तु तथा सेवाको किनमेलका साथै मोबाइल रिचार्ज, विद्युत, टेलिफोन, इन्टरनेटलगायतका यूटिलिटी बिलको भुक्तानी सेवा समेत विद्युतीय प्रणलीमार्फत सुरु भइसकेको छ । अब यस्तो कारोबारको लागि बैंकहरुले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्ने भएको छ । आजको कारोबार दैनिकबाट ।

प्रकाशितः २०७३ साउन १४

वि.सं.२०७३ साउन १४ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...