back
mega bank Ad
Hero Ad

पूर्णिमा विकास बैंकले ल्यायो करिब सवा १० लाख कित्ता सेयर, भदौ १बाट किन्न मिल्ने !

काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडले भदौ १ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५४३ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।

बैंकले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत सेयर वितरण गर्न लागेको हो । बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ । २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासनपछि पुँजी ३० करोड रुपैयाँ पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी चार गुणासम्म बढाएपछि पुर्णिमाले हकप्रदको विकल्प रोजेको हो ।

१४ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन १४ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:३३

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गते बुधवारबाट निष्कासन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...