back
NMB ad

पूर्णिमा विकास बैंकले ल्यायो करिब सवा १० लाख कित्ता सेयर, भदौ १बाट किन्न मिल्ने !

Kumari bank ad

काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडले भदौ १ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५४३ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।

बैंकले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत सेयर वितरण गर्न लागेको हो । बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ । २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासनपछि पुँजी ३० करोड रुपैयाँ पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी चार गुणासम्म बढाएपछि पुर्णिमाले हकप्रदको विकल्प रोजेको हो ।

१४ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन १४ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...